Hebrews 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सृष्‍टिका सबै कुरा परमेश्‍वरबाट र उहाँकै लागि बनिएका छन्। धेरै छोरा-छोरीसँग आफ्‍नो सम्‍मान् बाँड्‍नुहुने परमेश्‍वरको निम्‍ति मुक्ति दिने येशूलाई दु:ख-भोगद्वारा सिद्ध पार्न उचित थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो उचित थियो, कि परमेश्‍वर, जसको निम्‍ति र जसद्वारा सबै थोकको अस्‍तित्‍व छ, उहाँले नै धेरै सन्‍तानलाई महिमामा ल्‍याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोरयाउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।
Nepali Tamang 2011
परमेश्‍वरसे ह्राङला लागिरी जम्‍मान स्‍हे ह्राङसेन स्‍होबा मुबा। ओच्‍छे ह्राङला कोलागदेदा ह्राङसे याङ्बा य्‍हालदेन शक्ति पिन्‍बाला लागिरी थार्बा पिन्‍बा येशूदा दुख नापुङ्‌सी पाको स्‍होबा चा परमेश्‍वरदा ज्‍यबा छोर्जी,