Hebrews 2:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसलाई पवित्र बनाउनुहुने येशू र पवित्र बनाइएका सबैका एउटै पिता छन्। यसैकारण येशू आफैंले पवित्र बनाउनुभएकाहरूलाई ‘भाइहरू’ भन्‍न अप्‍ठ्यारो मान्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि पवित्र तुल्‍याउनुहुने र पवित्र तुल्‍याइएकाहरू पनि सबै एउटै परिवारका हुन्‌। त्‍यसैकारण तिनीहरूलाई भाइ भन्‍नमा येशू शर्माउनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन।
Nepali ERV (पवित्र बाइबल)
उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
Nepali Tamang 2011
तिग्‍दा भिसम येशूसे पापग्‍याम फेसी चोखो तना लबा जम्‍मान म्‍हिगदेदेन येशू परमेश्‍वरलान सन्‍तान हिन्‍ना। थेतबासेलमा थेनीगदेदा आले आङा भिसी पाङ्‌बारी येशू आपेःमुला।

Recommended Reading