Hebrews 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ भन्‍नुहुन्‍छ, “म मेरा भाइहरूका माझमा तपाईंको नाउँ सुनाउनेछु। म मण्‍डलीको बीचमा तपाईंको स्‍तुति गराउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ भन्‍नुहुन्‍छ, “मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ भन्‍नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसैले उहाँ भन्नुहुन्छ “हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।” भजनसंग्रह 22:22
Nepali Tamang 2011
येशूसे परमेश्‍वरदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ ङाला आले आङागदेला गुङरी ह्राङसे लबा गेला बारेरी पाङ्ला, ओच्‍छे मण्‍डलीला गुङरी ङाइ ह्राङला जयजयकार लला।”