Hebrews 2:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि उहाँ भन्नुहुन्छ, “म परमेश्वरमा नै भर पर्छु।” अनि फेरि भन्नुहुन्छ, “हेर, म परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरूसँग छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फेरि, “म उहाँमाथि मेरो भरोसा राख्नेछु।” र फेरि उहाँ भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फेरि, “उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।” र उहाँ फेरि भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”
Nepali ERV (पवित्र बाइबल)
उहाँ यसो पनि भन्नुहुन्छ, “म परमेश्वरमा भरोसा गर्छु।” यशैया 8:17 अनि उहाँ भन्नुहुन्छ, “म यहाँ छु अनि मसित ती छोराछोरीहरू छन् जो परमेश्वरले मलाई दिनुभएको छ।” यशैया 8:18
Nepali Tamang 2011
दोःसी येशूसे चुह्रङ् भिसी सुङ्जी, “ङाइ परमेश्वरथोरीन भर लला।” थेह्रङ् लसी दोःसीनोन “च्यागो, दान्दे ङा परमेश्वरसे ङादा पिन्बा चु कोलागदेदेन छ्यामनोन मुला” भिसी सुङ्जी।