Hebrews 2:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतहरूको लागि यो गरिदिनुभएको होइन। यो त अब्राहामका सन्तानकै लागि गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ।
Nepali Tamang 2011
चुह्रङ् लसी येशूसे स्वर्गदूतगदेला लागिरी थेह्रङ् लबा आहिन, तर अब्राहामला सन्तानना लागिरी थेह्रङ् लबा हिन्ना भिबा ताम य्हाङदा था मुला।