Hebrews 2:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ आफैंले पनि धेरै जाँचमा परेर दु:ख भोग्नुभएको हुनाले अब जाँचमा पर्नेहरूलाई मद्दत गर्न सक्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।
Nepali Tamang 2011
शैतानसे फसब लबारी म्हाइमा येशू ह्राङसेन ल्हानान दुख नाजी। थेतबासेलमा शैतानसे फसब लबारी म्हाइबागदे जम्मादान थेसे जोगब लखम्ला।