Hebrews 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले पनि चिन्‍हहरू देखाएर धेरै किसिमका अचम्‍म र शक्तिशाली कामहरू गर्नुभयो अनि आफ्‍नो खुसीले पवित्र आत्‍माका वरदानहरू बाँडिदिएर यो मुक्तिलाई सत्‍य ठहराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले पनि चिन्‍हहरू, अचम्‍मका कामहरू, विभिन्‍न आश्‍चर्यकर्महरू र उहाँको आफ्‍नो इच्‍छाबमोजिम बाँड़िएका पवित्र आत्‍माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले पनि अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।
Nepali Tamang 2011
परमेश्‍वरसेनोन चिनुगदे उन्‍सी, ल्‍हानान थरीला उदेकला गेदेन शक्तिशाली गेगदे लसी, ओच्‍छे ह्राङसे म्‍हन्‍बा अन्‍छार ह्राङला आत्‍माला मोलमगदे भो लसी पिन्‍सी चु थार्बा चा सत्‍य हिन्‍ना भिसी पक्‍का लजी।