Hebrews 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले कुरा गरिरहेको आउँदो संसारलाई परमेश्‍वरले स्‍वर्गदूतहरूको अधीनमा राख्‍नुभएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले कुरा गर्दैआएको त्‍यो आउँदो संसारलाई परमेश्‍वरले स्‍वर्गदूतहरूका अधीनमा राख्‍नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौँ, त्यसलाई स्वर्गदूतहरूको अधीनमा राखिएन।
Nepali ERV (पवित्र बाइबल)
आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं।
Nepali Tamang 2011
परमेश्‍वरसे स्‍वर्गदूतगदेदा य्‍हाङसे ताम लबा लिच्‍छाला धुइरी शासन लबा अधिकार पिन्‍बा आरे।