Hebrews 2:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रमा कुनै एक ठाउँमा यसरी भनिएको छ, “मानिस के हो र तपाईंले उसको फिक्री गर्नुहुन्छ? मानिसको छोरो के हो र तपाईंले उसको वास्ता राख्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? अथवा मानिसको छोरो को हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्ने साक्षी दिएका छन्: “मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा कही लेखिएको छ “तपाईं किन मानिसलाई सम्झनु हुन्छ? किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ? उ यति महत्वपूर्ण छ?
Nepali Tamang 2011
परमेश्वरला बचनरी ग्ला गिकरी चुह्रङ् भिसी म्हि गिकसे भ्रिबा मुला, “म्हि जजा हिन्ना, तसैनोन ह्राङसे तिग्दा थेदा वास्ता लमुला? ओच्छे म्हिला झा खाल हिन्ना, ह्राङसे तिग्दा थेला सुर्दा लमुला?