Hebrews 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तपाईंले केही समयको लागि मानिसलाई स्‍वर्गदूतभन्दा सानो बनाउनुभयो। उसलाई महिमा र आदरको मुकुट लाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले तिनलाई अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याउनुभयो;
Nepali ERV (पवित्र बाइबल)
छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।
Nepali Tamang 2011
ह्राङसे थेदा तिगै धिनना लागिरी स्‍वर्गदूतगदे भन्‍दा जजा स्‍होजी। तसैनोन ह्राङसे थेदा स्‍य्‍हान्‍दोगदेसे ल्‍हानान मानदेन जयजयकार लबा मुकुट कूसी पिन्‍जी।