Hebrews 3:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले ती मानिसहरूसँग मलाई रिस उठ्यो र मैले भनें, ‘यी मानिसहरू कति धेरै अविश्‍वासी छन्। तिनीहरू मेरो बाटोमा हिंड्‍नै मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र भनें, ‘तिनीहरूका हृदय सधैँ बरालिन्‍छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’
Nepali ERV (पवित्र बाइबल)
त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेदा म्राङ्सी ङादा बोमो रेःजी। ओच्‍छे ‘चु म्‍हिगदेसे ङादा विश्‍वास लबा ख्‍लाजी, ङाइ पाङ्बा थेनीगदेसे आङ्‌यान्‍नी’ भिसी ङाइ भिजी।