Hebrews 3:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण मैले रिसमा शपथ खाएर भनें, “तिनीहरू मैले विश्राम दिने ठाउँमा कहिल्यै पस्न पाउनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘ भजनसंग्रह 65:7-11
Nepali Tamang 2011
ङाइ बोमोला झोकरी थेनीगदेदा ‘ङाइ स्होबा ब्लप्बा न्हबा ग्लारी थेनीगदे खाइमै वाङ्आम्याङ्’ भिसी घ्रान फाजी।”