Hebrews 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो सुरुको भरोसामा हामी आखिरिसम्‍म दिगो रह्यौं भने हामी ख्रीष्‍टसँग साझे हकदार हुनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्‍त्‍यसम्‍मै दृढ़तासाथ थामिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्‍टका सहभागी भएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।
Nepali Tamang 2011
य्‍हाङसे शुरुरी लबा विश्‍वासरी य्‍हाङ सोतेधोना कोङ्‌सी चिजी भिसम य्‍हाङसे ख्रीष्‍टग्‍याम याङ्बा हक याङ्ला।