Hebrews 3:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रले भन्दछ, “आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने तिमीहरूका पुर्खाले परमेश्वरको विरोध गरेर मन कठोर भएजस्तो नहोओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मशास्त्रले भन्दछ, “आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले भनेको छ “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।” भजनसंग्रह 95:7-8
Nepali Tamang 2011
बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “तिनी एनीगदेसे परमेश्वरला काइ थेःजी भिसम बिरोध लबा धिनरी ह्रङ् लसी एनीगदेसे ह्राङला सेम कोङ्ना थालउ।”