Hebrews 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि घर कसैले न कसैले बनाएको हुन्‍छ। त्‍यस्‍तै सबै थोक बनाउनुहुनेचाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्‍छ, तर सब थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
Nepali Tamang 2011
खजिबै दिम खजिबै म्‍हिसे स्‍होबा तमुला। तर जम्‍मान स्‍हे स्‍होबा चा परमेश्‍वरनोन हिन्‍ना।