Hebrews 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा परमेश्‍वरका घरको काम गर्ने भएर भरपर्दो भए अनि पछि दिइने परमेश्‍वरको शिक्षाको साक्षी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब भविष्‍यमा बोलिने कुराका गवाहीको निम्‍ति मोशा परमेश्‍वरका सारा घरानामा दासको रूपमा विश्‍वस्‍त थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्‍वासयोग्य थिए।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।
Nepali Tamang 2011
मोशा चा परमेश्‍वरला म्‍हिगदेदा च्‍याबा जम्‍मान तामरी भर तबा नोकर मुबा। थेसे परमेश्‍वरला म्‍हिगदेदा लिच्‍छा तिग तला भिबा ताम पाङ्मुबा।