Hebrews 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा पवित्र आत्‍माले भन्‍नुभएझैँ: “आज तिमीहरूले परमेश्‍वरका आवाज सुन्‍यौ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पवित्र आत्‍मा भन्‍नुहुन्‍छ, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जसरी पवित्र आत्मा भन्‍नुहुन्छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
Nepali ERV (पवित्र बाइबल)
त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरला आत्‍मासे चुह्रङ् भिसी सुङ्बा मुला, “तिनी एनीगदेसे परमेश्‍वरला काइ थेःजी भिसम,