Hebrews 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका पुर्खाले परमेश्‍वरको विरोध गरेर मन कठोर भएजस्‍तो नहोओ। तिनीहरूले मरुभूमिमा परमेश्‍वरको जाँच गरेर उहाँको विरोध गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड-स्‍थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्‍तो आफ्‍ना हृदयलाई कठोर नपार,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,
Nepali ERV (पवित्र बाइबल)
अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
Nepali Tamang 2011
एनीगदेला आखे म्‍हेमेसे परमेश्‍वरला बिरोध लबा ह्रङ् लसी एनीगदेसे ह्राङला सेम कोङ्‌ना थालउ। थेनीगदेसे तोङतोङबा ग्‍लारी परमेश्‍वरला सेम च्‍यासी परमेश्‍वरला बिरोध लबा मुबा।