Hebrews 3:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ तिमीहरूका पुर्खाले चालीस वर्षसम्‍म मैले गरेको काम देखेर पनि पत्‍याएनन् र मलाई जाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे, र चालीस वर्षसम्‍म मेरा कामहरू देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
Nepali Tamang 2011
थेरी एनीगदेला आखे म्‍हेमेगदेसे बोगल न्‍ही दिङधोना ङाइ लबा गे म्राङ्सीनोन ङाला सेम च्‍यासी ङादा विश्‍वास आलनी।