Hebrews 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरूलाई विश्राम दिन्‍छु भनेर परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्‍यसकारण होश राखौं र त्‍यस विश्राम पाउने ठाउँमा पस्‍न नपाउने तिमीहरूमा कोही पनि नहोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्‍ये कोही पनि त्‍यस प्रतिज्ञादेखि वञ्‍चित नहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्‍वरको विश्राममा पस्‍न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुकनु हुँदैन।
Nepali Tamang 2011
य्‍हाङदा ब्‍लप्‍बा न्‍हबा ग्‍लारी वाङ्‌पुङ्‌ला भिसी परमेश्‍वरसे कबुल लबा मुला। थेतबासेलमा य्‍हाङ होशियार तसी चिइ, आहिन्‍सम एनीगदे न्‍हङला खालै थे ब्‍लप्‍बा न्‍हबा ग्‍लारी वाङ्‌आम्‍याङ्।