Hebrews 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले देख्‍न नसक्‍ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्‍ला छन् र छर्लङ्गै देखिन्‍छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
Nepali Tamang 2011
परमेश्‍वरसे म्राङ्आखम्‍बा ताम तिगैनोन आरे। थेला ङाच्‍छा जम्‍मान ताम प्रस्‍टन मुला। य्‍हाङसे लबा जम्‍मान गेला हिसाब थेदान उन्‍तोःला।