Hebrews 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि उहाँले यसबारे यसो भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा पस्‍न पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फेरि यसै खण्‍डमा उहाँले भन्‍नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि यसै खण्डमा उहाँ भन्‍नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”
Nepali Tamang 2011
दोःसी थेसे चु तामला बारेरी चुह्रङ् भिसी सुङ्बा मुला, “ङाइ ब्‍लप्‍बा न्‍हबाला लागिरी स्‍होबा ग्‍लारी थेनीगदे खाइमै वाङ्‌आम्‍याङ्।”