Hebrews 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमेश्‍वरले नै उहाँलाई मल्‍कीसेदेकको जस्‍तै प्रधान पूजाहारीको दर्जा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मल्‍कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्‍वरद्वारा उहाँ नियुक्त हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरसेन थेदा मल्‍कीसेदेकदा ह्रङ्नोन परमेश्‍वरदा तेन्‍बा मुल म्‍हि दोबारी धम्‍जी।