Hebrews 5:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्ने तालिम पाइसकेको हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्न सक्ने तालिम पाइसकेका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।
Nepali Tamang 2011
तर चबा स्हे चबा घ्रेन म्हिसे चा धिन धिननोन ह्राङसे लबा गेग्याम ज्यबादेन नइबा तिग हिन्ना थे ताम था याङ्ला।
Recommended Reading