Hebrews 5:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले अन्जान र बाटो बिराउनेहरूलाई नम्र भएर सम्झाउन सक्छन् किनभने उनी आफैं पनि कमजोर मानिस हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रतासाथ व्यवहार गर्न सक्तछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरिएको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुइन नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्।
Nepali Tamang 2011
थे मुल म्हिसे आसेबा आघोबादेन ग्याम थोर्सी भ्रबागदेदा आछेर्ना ज्यना लसी घोना लखम्मुला। तिग्दा भिसम थे ह्राङएनोन कमजोर म्हि हिन्ना।