Hebrews 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले अरू मान्छेहरूका लागि चोख्याउने पापबलि चढाउँदा उनले आफ्नै पाप चोख्याउने बलि पनि चढाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मानिसहरूका पापको निम्ति मात्र होइन, तर आफ्नै पापको निम्ति पनि बलिदान चढ़ाउन तिनलाई कर लाग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।
Nepali Tamang 2011
थेतबासेलमा स्य्हान्दो म्हिगदेला पापला लागिरी जे आहिन, तर थेसे ह्राङला पापला लागिरीनोन बलि फुल्तोःमुला।