Hebrews 5:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्‍ने मान्‍छेहरूका निम्‍ति उहाँ अनन्‍त मुक्तिको मूल हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;
Nepali ERV (पवित्र बाइबल)
तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।
Nepali Tamang 2011
येशू जम्‍मान तामरी पाको तमाहेन्‍से थे ह्राङसे कुल्‍बा ताम ङ्‌यान्‍बा जम्‍मान म्‍हिगदेला लागिरी जुकजुकधोना थार्बा पिन्‍बा मुहान दोजी।