Hebrews 6:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सबैको यही जोश आखिरी समयसम्‍म रहिरहोस् र तिमीहरूको आशा पूरा हुनेछ, यही हाम्रो कामना छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी चाहन्‍छौं, कि तिमीहरू प्रत्‍येकले आफ्‍ना सम्‍पूर्ण आशा प्राप्‍त गर्नका निम्‍ति अन्‍त्‍यसम्‍मै त्‍यही तत्‍परता देखाउनेछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी चाहन्छौँ, तिमीहरूको आशा पक्‍का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।
Nepali Tamang 2011
एनीगदे जम्‍मासेन ह्राङ ह्राङसे लबा आश पूरान याङ्बाला लागिरी ढुक्‍क तसी सोतेधोना भङ लसी गे लला भिसी ङन्‍से म्‍हन्‍बा मुला।