Hebrews 6:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अल्छी नहोओ, तर विश्वास गरेर प्रतिज्ञा गरेका कुराहरू पाउनेहरूजस्तै होओ भन्ने हामी चाहन्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस उद्देश्यले कि तिमीहरू सुस्त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी तिमीहरू अल्छे भएका चाहँदैनौँ, तर तिनीहरूको देखासिकी गर्ने होओ, जसले विश्वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।
Nepali ERV (पवित्र बाइबल)
अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
Nepali Tamang 2011
परमेश्वरसे पिन्ना भिसी कबुल लबा स्हेगदे याङ्बाला लागिरी एनीगदे ब्लेगु थादोगै। ओच्छे विश्वास लसी जस्तोन दुख तसै नाबा म्हिगदे ह्रङ् तसी भ्रगै भिबा ङन्ना सेम मुला।