Hebrews 6:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले धीरज गरेर पर्खे अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष् पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्त गरे।
Nepali ERV (पवित्र बाइबल)
यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।
Nepali Tamang 2011
परमेश्वरसे पिन्ना भिसी कबुल लबा मोलम आयाङ्तेधोना अब्राहामसे भ्रान्सी चिबासे लमा थे मोलम याङ्जी।