Hebrews 6:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै मानिसले शपथ खाँदा भनेको कुरा पक्का होस् भनी आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन् र शपथले वाद-विवाद मिलाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्का गरिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन।
Nepali ERV (पवित्र बाइबल)
शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।
Nepali Tamang 2011
खालै म्हिसे तिगै ताम पक्का लतोःजी भिसम थेसे ह्राङ भन्दा घ्रेन्ना मिनरी घ्रान फामुला, ओच्छे आढिक्बा तामगदे घ्रान फासी ढिक्ना लमुला।