Hebrews 6:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्‍का छ। यो स्‍वर्गीय मन्‍दिरको पर्दादेखि महापवित्र स्थानसम्‍म जान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा आत्‍माको निम्‍ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ,
Nepali ERV (पवित्र बाइबल)
हाम्रो आशा एउटा लंगूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मंदिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ।
Nepali Tamang 2011
चु आश चा य्‍हाङला आत्‍मादा जोगब लबा पक्‍का सत्‍य ताम हिन्‍ना। चुनोन आशग्‍याम य्‍हाङ परमेश्‍वर धन्‍छ्‌याबा ग्‍लाधोना धोला।