Hebrews 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै किसिमका बप्तिस्माको बारेमा सिक्ने कुरा, कसैमाथि हात राख्ने र मरेकोबाट बिउँतने कुरा र आखिरी न्यायका कुराहरूमा मात्र लागिरहेर विश्वासको जग फेरि बसाल्ने शिक्षामा लागिनरहौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विभिन्न बप्तिस्माहरूसम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डजस्ता कुराहरूको जग फेरि नबसालौं।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, हामीलाई बप्तिस्माहरू, मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ।
Nepali Tamang 2011
ओच्छे बप्तिस्माला बारेरी लोप्बा तामगदे, स्य्हान्दोथोरी या थान्सी प्रार्थना लबा तामगदे, सिबागदे दोःसी सोला भिबा तामगदेदेन जुकजुकधोनाला सजाय याङ्ला भिबा तामगदेला बारेरीनोन एनीगदेदा दाहेन्से लोप्आतोः।