Hebrews 6:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो लागि येशू हामीभन्दा अघि नै त्‍यस ठाउँमा गएर बसिसक्‍नुभएको छ। मल्‍कीसेदेक पूजाहारीजस्‍तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्‍कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
Nepali Tamang 2011
य्‍हाङला लागिरी येशू य्‍हाङ भन्‍दा ङाच्‍छान थे ग्‍लारी फेप्‍सी धन्‍छ्‌यासी जिन्‍बा मुला। ओच्‍छे येशू सदनना लागिरी परमेश्‍वरदा तेन्‍बा म्‍हि मल्‍कीसेदेक ह्रङ्‌बान मुल म्‍हि दोबा मुला।