Hebrews 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक पल्‍ट परमेश्‍वरको उज्‍यालो पाएका, स्‍वर्गको वरदान पनि चाखेका, पवित्र आत्‍माको भाग पनि पाएका,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरू, जसले एक चोटि ज्‍योति पाएर स्‍वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्‍माका सहभागी भएका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले एक पल्ट स्पष्‍टसँग सत्य जानेर स्वर्गीय वरदान चाखे, पवित्र आत्मामा सहभागी भए;
Nepali Tamang 2011
तिग विश्‍वास ख्‍लासी निबागदेदा दोःसी भसी परमेश्‍वरपट्टि दोःपुङ्‌बारी खम्‍ला? आखम। तिग्‍दा भिसम जुन म्‍हिसे ङाच्‍छा तिरेम परमेश्‍वरला य्‍हाल याङ्सी स्‍वर्गला मोलमदेन परमेश्‍वरला आत्‍माएनोन याङ्बा मुला।