Hebrews 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको शिक्षाको मीठो स्‍वाद पाएका, आउने युगका लागि गरिने परमेश्‍वरका शक्तिशाली कामहरू देखेका
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमेश्‍वरको उत्तम वचनको र आउने युगका शक्तिको स्‍वाद चाखेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसले परमेश्‍वरको वचनको भलाइ र आउँदो युगको शक्तिको स्वाद चाखे,
Nepali Tamang 2011
थेनीगदेसे परमेश्‍वरला बचनएनोन था याङ्बा मुला ओच्‍छे खबा धुइला बारेरी परमेश्‍वरसे लबा शक्तिशाली गेगदेएनोन म्राङ्सी जिन्‍बा मुला।