Hebrews 6:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानीले जमिन भिजाउँछ। खेती गर्नेलाई चाहिएको अन्न दिन्छ। त्यस जमिनलाई परमेश्वरले आशिष् दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्ति खनजोत गरिएको छ, र तिनीहरूका निम्ति मन पर्ने अन्न-बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष् पाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन जमिनले आफूमा बर्सिएको पानी सोसेर खनजोत गर्नेहरूका लागि उपयोगी अन्न उमार्छ, त्यसले परमेश्वरको आशिष् पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
जुन खेतले घरिघरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।
Nepali Tamang 2011
ल्हानान ह्रङ् नाम ताइमाहेन्से बु भम्सी खेती लबागदेसे ढ्वबा अन्न ल्हानान रोला। थेह्रङ्बा बु वारीसे परमेश्वरग्याम मोलम याङ्ला।