Hebrews 6:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर काँडा र सिउँडी मात्र त्‍यस जमिनले उर्माछ भने त्‍यो बेकामे हुन्‍छ। यस्‍तो जमिनमा त परमेश्‍वरको सराप पर्ने डर हुन्‍छ र अन्‍तमा डढेलो लागेर भस्‍म हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसैले काँढ़ा र सिउँड़ीहरू उमार्‍यो भने त्‍यो बेकम्‍मा हुन्‍छ, र परमेश्‍वरको सराप पर्न सक्‍छ। अन्‍त्‍यमा त्‍यो जलाइन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जुन जमिनले सिउँडी र काँडाहरू उमार्छ, त्यो विनाकामको भई श्राप पाउने जोखिममा रहन्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।
Nepali Tamang 2011
तर थे बुरी पुजु दोङगदे जे फुइजी भिसम थे गे आखेल्‍बा तला। थेह्रङ्बा बुदा परमेश्‍वरसे केःबारी छ्‌याइला। लिच्‍छा थे पुजु दोङगदे मेरी ख्राङ्ला।

Recommended Reading