Hebrews 6:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रियहरू, हामीले यसरी बोले तापनि तिमीहरूको बारेमा चाहिँ राम्रो कुराको आशा राखेका छौं। मुक्ति पाएर तिमीहरूले धेरै राम्रा कुराहरू पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिय मित्रहरू, हामीले यसरी बोले तापनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्चित छौँ—ती कुराहरू, जो मुक्तिसँग सम्बन्धित छन्।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, ङन्से चुह्रङ्बा ताम लसैनोन एनीगदेला बारेरी चा ज्यबा ताम तला भिसी म्हन्बा मुला। ओच्छे थार्बा याङ्सी एनीगदेसे ल्हानान ज्यबा स्हेगदे याङ्ला।