Hebrews 7:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैलाई थाहै छ, हाम्रा प्रभु त यहूदाको कुलमा जन्‍मनुभएको हो। यहूदाको कुलबाट पूजाहारी छानिने बारेमा मोशाले केही पनि भनेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यो स्पष्‍ट छ, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पुजारी हुने कुरा गरेकै छैनन्।
Nepali ERV (पवित्र बाइबल)
यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।
Nepali Tamang 2011
य्‍हाङला प्रभु मी यहूदाला वंशरी न्‍हबा हिन्‍ना। यहूदाला वंशग्‍याम परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हि स्‍होबा तामला बारेरी मोशासे तिगैनोन पाङ्बा आरे भिबा ताम जम्‍मादान था मुला।