Hebrews 7:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रले नै यसरी भनेको छ, “मल्‍कीसेदेकजस्‍तै तपाईं सधैँका लागि पूजाहारी हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँको गवाही यो छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”
Nepali Tamang 2011
तिग्‍दा भिसम थेला बारेरी बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “मल्‍कीसेदेक ह्रङ्नोन ए सदनना लागिरी परमेश्‍वरदा तेन्‍बा म्‍हि हिन्‍ना।”