Hebrews 7:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही गर्न नसक्‍ने र काम नलाग्‍ने भएकोले पुरानो व्यवस्था खारेज गरिएको छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने त्‍यो पहिलो आज्ञाचाहिँ कमजोर र बेकामको भएको हुनाले खारेज भएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगिल्‍लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;
Nepali ERV (पवित्र बाइबल)
अघिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो।
Nepali Tamang 2011
तिग्‍दा भिसम थे ङाच्‍छाला ठिम चा तिगै लआखम्‍बादेन गे आखेल्‍बा तबासे लमा भ्‍याङ्‍बा मुला।