Hebrews 7:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मोशाको व्यवस्थाले त केही पनि सिद्ध पार्न सकेन। तर अब त अझ असल आशा हामीलाई दिइएको छ, जसले हामीलाई परमेश्‍वरको नजिकै पुर्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(किनकि व्‍यवस्‍थाले केही कुरा सिद्ध तुल्‍याएन) र त्‍यसभन्‍दा अझ उत्तम आशा दिइएको छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्‍वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
Nepali ERV (पवित्र बाइबल)
मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।
Nepali Tamang 2011
तिग्‍दा भिसम थे ठिमसे खजिबै स्‍हेदा तिगै दोष आरेबा स्‍होआखम्‍नी। तर दाहेन्‍से झन य्‍हाङदा ज्‍यबा आश पिन्‍बा मुला। थे आशग्‍याम य्‍हाङ परमेश्‍वरला ङामरी धोखम्‍ला।