Hebrews 7:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरूलाई चाहिँ परमेश्‍वरले शपथ खाएर पूजाहारी बनाउनुभएको थिएन, तर उहाँलाई शपथ खाएर पूजाहारी बनाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि योचाहिँ विनाशपथ भएको होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए;
Nepali ERV (पवित्र बाइबल)
महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन।
Nepali Tamang 2011
परमेश्‍वरसे ह्राङला ताम पक्‍का लबाला लागिरी घ्रान फासी चु छार ठिम शुरु लबा हिन्‍ना। चुह्रङ्बा घ्रान चसी परमेश्‍वरसे पूजा लबा स्‍य्‍हान्‍दो खजिबै म्‍हिगदेदा धम्‍बा आरे,