Hebrews 7:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशू भने सधैँ बाँचिरहनुहुन्‍छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूचाहिँ अनन्‍त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ।
Nepali ERV (पवित्र बाइबल)
तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोडनुहुन्न।
Nepali Tamang 2011
तर येशू चा जुकजुकधोनान सोसी चिबासे लमा थे सदनना लागिरी परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हि दोबा मुला।