Hebrews 7:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू प्रधान पूजाहारीहरूले गरेजस्‍तै उहाँले आफ्‍नो र अरूको पापलाई मेट्‍न दिनदिनै बलि चढाइरहनुपर्दैन किनभने उहाँले सधैँभरि पुग्‍ने गरी एकै चोटि आफैंलाई बलि चढाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकै पल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैलाई सधैंको लागि एकै पल्ट बलीको रूपमा चढाउनु भयो।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा अर्गु मुल म्‍हिगदेसे म्‍हिगदेला पाप माफ लबारी धिन धिननोन बलि फुल्‍तोःमुबा। तर येशूसे चा थेह्रङ् लसी बलि फुल्‍आतोःनी। तिग्‍दा भिसम थे ह्राङनोन तिरेमरीन सदनना लागिरी बलि तसी जिन्‍बा मुला।