Hebrews 7:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी कति ठूला थिए भन्‍ने कुरा तिमीहरू नै बुझ्‍छौ। हाम्रा पुर्खा अब्राहामले समेत लडाइँबाट जितेर ल्‍याएका चीजबाट दशांश उनलाई बुझाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब विचार गर त, यिनी कस्‍ता महान्‌ पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए!
Nepali ERV (पवित्र बाइबल)
यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए।
Nepali Tamang 2011
मल्‍कीसेदेक गाते घ्रेन म्‍हि मुबा भिबा ताम एनीगदेदा था तला। य्‍हाङला म्‍हेमे अब्राहामसेनोन लडाइरी ढासी भबा जम्‍मान स्‍हेग्‍याम भो च्‍युइला भो गिक थेदा पिन्‍जी।