Hebrews 8:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले भनेका मुख्‍य कुरा पनि यिनै हुन्, हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ
Nepali ERV (पवित्र बाइबल)
हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।
Nepali Tamang 2011
ङन्‍से पाङ्बा मुल तामएनोन चुनोन हिन्‍ना, य्‍हाङला जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वरदा तेन्‍बा मुल म्‍हि स्‍वर्गरी परमेश्‍वरला दाहिनेपट्टि ठिरी धन्‍छ्‌याबा मुला।