Hebrews 8:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्‍नु नै पर्नेथिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्‍यकता पर्नेथिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।
Nepali ERV (पवित्र बाइबल)
पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन।
Nepali Tamang 2011
पुरानो कबुलरी तिगै दोष आरेबा हिन्‍सम थेला ग्‍लारी दोःसी अर्गु कबुल लनोन आतोःसेला मुबा।