Hebrews 9:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इच्‍छा-पत्र लेख्‍ने मानिस बाँचुञ्‍जेल यस इच्‍छा-पत्रलाई काममा ल्‍याउन सकिंदैन। इच्‍छा-पत्र लेख्‍नेको मृत्‍यु भएपछि मात्र यो काममा ल्‍याउन सकिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसको मृत्‍यु भएपछि मात्र इच्‍छापत्र पक्‍का हुन्‍छ, किनकि इच्‍छापत्र दिने बाँचुञ्‍जेल त्‍यो पक्‍का ठहर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन।
Nepali ERV (पवित्र बाइबल)
मानिस जीवित रहुञ्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम बकसपत्र भ्रिसी पिन्‍बा म्‍हि सोतेधोना बकसपत्र याङ्बा म्‍हिला तिगै अधिकार आत। थे बकसपत्र भ्रिसी पिन्‍बा म्‍हि सिमाहेन्‍से जे बकसपत्र याङ्बा म्‍हिला अधिकार तला।